राजनीति

पूर्णबहादुर खड्कालाई हराउँदै एमालेका ध्रुबकुमार शाही विजयी

सुर्खेत- कांग्रेसका प्रभावसाली नेता पूर्णबहादुर खड्कालाई हराउँदै नेकपा एमालेका ध्रुबकुमार शाही सुर्खेत १ मा विजयी भएका छन्। शाहीले ३६७५९ मत प्राप्त गरे भने खड्काले ३३३७७ मत प्राप्त गरे।

प्रकाशित: २३ मंसिर २०७४ २३:४१ शनिबार

पूर्णबहादुर खड्कालाई हराउँदै एमालेका ध्रुबकुमार शाही