राजनीति

डडेल्धुरा प्रदेश सभा 'ख' मा कांग्रेसका मल्ल विजयी

डडेल्धुरा- डडेल्धुरा प्रदेश सभा 'ख' तर्फ नेपाली कांग्रेसका कर्ण मल्ल बिजयी भएका छन्। ३५८ मतान्तरले प्रतिद्वन्द्वीलाई पाराजित गरेका हुन्। मल्लले १३४१३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी वाम गठवन्धनका तरा जोशीले १३०५५ मत प्राप्त गरे।  

प्रकाशित: २३ मंसिर २०७४ १७:२२ शनिबार

डडेल्धुरा प्रदेश सभा कांग्रेसका मल्ल