राजनीति

कास्की प्रदेश सभा १ 'क' मा कोइराला 'ख' मा गुरुङ विजयी

पोखरा- कास्की प्रदेश सभा १ 'क' मा नेकपा माओवादी केन्द्रका दिपक कोइराला विजयी भएका छन्। उनले १८७२७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका जीवन परियारलाई पाराजित गरे। परियारले  १५०८१ प्राप्त गरे।

यस्तै प्रदेश सभा १ 'ख' मा नेकपा एमालेका मनवहादुर गुरुङ विजयी भएका छन्। गुरुङले १७२४७ प्राप्त गर्दा कांग्रेसका कृष्ण केसीले १३१०२ मत प्राप्त गरे।

 

प्रकाशित: २३ मंसिर २०७४ १४:४२ शनिबार

कास्की प्रदेश सभा कोइराला गुरुङ