राजनीति

दुई संसदीय समितिको बैठक बस्दै

फाइल तस्बिर

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ।  

बैठकमा १५ औं बैठकको कार्यसूचीः उपभोक्ता हितसँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरूसँग छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल हुनेछ।

प्रकाशित: २० कार्तिक २०८० ०५:०४ सोमबार

संसदीय समिति उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति