राजनीति

डा.रामशरण महत र अर्जुन नरसिंह केसी दुवै हार नजिक

नुवाकोट—नेपाली काँग्रेसका दुई ठूला नेता नुवाकोटबाट पराजित हुने देखिएको छ। पछिल्लो परिणाममा नुवाकोट १ र २ का काँग्रेस उम्मेदवारहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसीलाई बाम गठबन्धनका उम्मेदवारले फराकिलो अन्तरले पछि छोडेका छन्।

हेर्नुहोस् नुवाकोटमा कसले कति मत पायोः

प्रतिनिधिसभा–१
नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ–१८०२१
नेपाली काँग्रेसका उम्मेदवार डा. रामशरण महत–१४२४०

प्रतिनिसभा सदस्य–१ को प्रदेश ‘क’
नेकपा माओवादी केन्द्रका राधिका तामाङ-१०५५२
नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र थिङ–७६५४

प्रदेश ‘ख’
नेकपा एमालेका उम्मेदवार बद्री मैनाली–११८०६
नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महत–५९१०

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २
नेकपा एमालेका नारायणप्रसाद खतिवडा–२०८७३
नेपाली काँग्रेसका अर्जुननरसिंह केसी– १४६४५

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ‘क’
नेकपा एमालेका केशवराज पाण्डे–१२५७४
नेपाली काँग्रेसका जगदिश्वरनरसिंह–७८४६

प्रदेश ‘ख’
नेकपा माओवादी केन्द्रका हिरानाथ खतिवडा–९८०८
नेपाली काँग्रेसका जगतबहादुर तामाङ–८६३१

प्रकाशित: २३ मंसिर २०७४ १०:५३ शनिबार

डा.रामशरण महत अर्जुन नरसिंह केसी दुवै हार नजिक