राजनीति

केपी ओली दोब्बर मतले अगाडि

एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्विर

झापा—एमाले अध्यक्ष केपी शर्मा ओलीले दोब्बर बढी मतले अग्रता लिएका छ्न्। पछिल्लो परिणाममा उनले काँग्रेस उम्मेदवार खगेन्द्र अधिकारीभन्दा आठ हजारभन्दा बढी मतले अग्रता लिएका हुन्।

पछिल्लो मतपरिणामअनुसार ओलीले १४ हजार ६ सय ८५ मत प्राप्त गरेका छ्न् भने काङ्ग्रेसका अधिकारीले ६ हजार ३ सय ९१ मत पाएका छ्न।


 

प्रकाशित: २३ मंसिर २०७४ ०५:५० शनिबार

केपी ओली दोब्बर मतले अगाडि