राजनीति

हुम्ला प्रदेश ख मा काँग्रेसका शाही विजयी

हुम्ला (रासस): हुम्लाको प्रदेशसभा ख मा नेपाली काँग्रेसका जीवनबहादुर शाही चार हजार ५१९ मत ल्याइ विजयी भएका छन्।

उनका  निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका विजय भण्डारीले तीन हजार ९९३ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित: २२ मंसिर २०७४ १४:४२ शुक्रबार

हुम्ला प्रदेश काँग्रेसका शाही