राजनीति

विमलेन्द्रलाई पछि पार्दै राजेन्द्र महतो

काठमाडौँ –  दोस्रो चरणको निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३मा काँग्रेस नेता विमलेन्द्र निधिलाई पछि पार्दै राजपाका राजेन्द्र महतोले अग्रता लिएका छन्।

 प्रारम्भिक मत परिणाम अनुसार राजेन्द्र महतोले २७१० मत ल्याएका छन् भने निधिले २३६२मत ल्याएका छन् । त्यस्तै माओवादीका रामसिंह यादवले ४१० मत प्राप्त गरेका छन् । 

प्रकाशित: २२ मंसिर २०७४ ०७:३५ शुक्रबार

विमलेन्द्रलाई पार्दै राजेन्द्र महतो