राजनीति

काठमाडौं-१ मतगणना सुरु

काठमाडौं-१ को मतपत्र खन्याइँदै। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— काठमाडौं क्षेत्र नं. १ को मतगणना सुरु भएको छ। दोस्रो चरण अन्तर्गत हिजो बिहीबार भएको मतदान भएको थियो। शुक्रबार बिहान सर्वदलीय बैठक गरी मतगणना थालिएको हो।

राष्ट्रिय सभागृहमा मतगणना थालिएको हो।

यो क्षेत्रबाट विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, काँग्रेसका नेता प्रकाशमान सिंह, वाम गठबन्धनका माओवादी नेता अनिल शर्मा उम्मेदवार छन्।

 

प्रकाशित: २२ मंसिर २०७४ ०५:३२ शुक्रबार

काठमाडौं-१ मतगणना सुरु