राजनीति

ताप्लेजुङमा योगेश भट्टराई झन्डै दोब्बर मतले अगाडि

एमाले नेता योगेश भट्टराई। फाइल तस्विर

ताप्लेजुङ— प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको ताप्लेजुङको प्रारम्भिक मतपरिणाम आएको छ।

बिहीबार साँझ ७ बजेसम्म २ हजार २४३ मत गणना भएको हो।

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका एमाले सचिव योगेश भट्टराईले १ हजार ३ सय १४ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशवप्रसाद दाहालले ६९३ मत पाएका छन्।

प्रकाशित: २१ मंसिर २०७४ १३:३३ बिहीबार

ताप्लेजुङमा योगेश भट्टराई झन्डै दोब्बर मतले अगाडि