राजनीति

जाजरकोटमा शक्ति बस्नेतको अग्रता

शक्ति बस्नेत। फाइल तस्विर

जाजरकोट— प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन भएको जाजरकोटको प्रारम्भिक मतपरिणाम आएको छ।

प्रारम्भिक मतपरिणाममा शक्ति बस्नेत ६०७ मतसहित अगाडि छन्। काँग्रेसका राजीब बिक्रम शाहले ४३७ मत पाएका छन्। प्रदेशतर्फ क मा बाम गठबन्धनका गणेश सिंहले ७८३ मत पाएका छन्। काङ्ग्रेसका बेदराज सिंह ४६६ मत पाएका छन्।

प्रदेशतर्फ ख मा काङ्ग्रेसका दिपक जङ शाह ३५१ र बाम गठबन्धनका करबिर शाही २८८ मत पाएका छन्।

प्रकाशित: २१ मंसिर २०७४ १३:२४ बिहीबार

जाजरकोटमा शक्ति बस्नेतको अग्रता