राजनीति

काठमाडाैँ ३ मा नेकाकी अम्बिका बस्नेत अगाडि

काठमाडौ क्षेत्र नं ३ मा नेकाकी अम्बिका बस्नेतकाे पक्षमा २९ प्रतिशत, नयाँ शक्तिका उद्धब बहादुर सुवेदीकाे पक्षमा १७ प्रतिशत र नेकपा एमालेका कृष्ण बहादुर राईको पक्षमा १७ प्रतिशत मतदाता देखिएका छन् ।

प्रकाशित: २१ मंसिर २०७४ १२:४८ बिहीबार

काठमाडाैँ नेकाकी अम्बिका बस्नेत अगाडि