राजनीति

काठमाडाै ४ मा नेकाका गगन अगाडि

काठमाडाै- काठमाडाै ४ मा नेकाका गगन थापा अगाडी देखिएका छन् । एक्जिट पाेल नतिजा अनुसार गगन थापाको पक्षमा ४४ प्रतिशत, एमालेका राजन भट्टराइकाे पक्षामा २४ प्रतिशत र विवेकशीलकी सुबुना बस्नेतकाे पक्षमा १७ प्रतिशत मतदाता देखिएका छन् । 

प्रकाशित: २१ मंसिर २०७४ १२:२३ बिहीबार

काठमाडाै नेकाका गगन अगाडि