राजनीति

पूर्वी रुकुममा मतगणना सुरु

रुकुम— पूर्वी रुकुममा मतगणना सुरु भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा मंसिर १० गते यहाँ चुनाब भएको थियो। यहाँ १८ हजार १३२ मत खसेको छ।

ती समूहमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ। आजै मतगणना सकिने आयोगले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७४ ११:४१ बिहीबार

पूर्वी रुकुममा मतगणना सुरु