राजनीति

निर्वाचन अनुगमनमा विदेशी पर्यवेक्षक (फाेटाे फिचर)


काठमाडौ–नेपालमा आज भइरहेको निर्वाचनको अनुगमन गर्न थुप्रै विदेशी संस्थाका प्रतिनिधिहरु पनि संलग्न छन् । नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिज, कार्टर सेन्टर र यूरोपेली युनियनका अनुगमनकर्ताहरु आज उपत्यकाका विभिन्न मतदान केन्द्रमा देखिए । तस्वीरहरुः भद्र शर्मा, केशव थोकर, विजय राइ 

निर्वाचन अनुगमनमा विदेशी पर्यवेक्षक फाेटाे फिचर