राजनीति

भोलि सार्वजनिक बिदा

काठमाडौं- सरकारले इसाई धर्मावलम्बीका प्रवर्द्धक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनको अवसरमा मंसिर १५ गते शुक्रबार नेपाल राज्यभिरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गृहमन्त्रालयले आज विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।

प्रकाशित: १४ मंसिर २०७४ १३:३१ बिहीबार

भोलि सार्वजनिक बिदा