राजनीति

मनाङमा उत्साहजनक मतदान (फाेटाे फिचर)

तस्बिर सौजन्यः इन्द्र पौडेल

मनाङ – पहिलाे चरण प्रतिनिधि सभा तथन प्रदेशसभा निर्वाचन अन्तर्गत मनाङ सदरमुकाम चामेमा सर्वसाधारणहरू मतदान गरिरहेका छन् ।  हालसम्म ५० प्रतिशत मत खसिसकेकाे यस क्षाेमा चिसोका कारण मतदान केही प्रभावित बनेपनि सुचारू रूपमा भइरहेकाे छ ।

 

 

मनाङमा उत्साहजनक मतदान फाेटाे फिचर