राजनीति

कौशलटारमा दमननाथको घरदैलो (फोटो)

काठमाडौं— प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर-२ बाट नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुंगानाले निर्वाचन अभियानलाई तीब्रता दिएका छन्। बिहीबार उनले कौशलटार क्षेत्रमा चुनाबी घरदैलो गरे।

ढुंगानाको घरदैलो पुगेर नागरिकन्युजका दिपेश श्रेष्ठले खिचेका तस्विर हेर्नुहोस्:

#चुनाब #दमननाथ #घरदैलो #कौशलटार