राजनीति

बिना नर्भिक पुगिन् (भिडियाे)

काठमाडौं- प्रकाश पत्नी बिना मगर नर्भिक अस्पताल आइपुगेकी छिन् । पतिको निधनपछि मगर आज बिहान कञ्चनपुरबाट राजधानी आइपुगेकी हुन् । अस्पताल परिसरमा उनी निकै हतास देखिएकी थिइन् ।

 

प्रकाशित: ३ मंसिर २०७४ ०५:३४ आइतबार

बिना नर्भिक पुगिन् भिडियाे