राजनीति

मतदाताबीच विवेकशील साझाका उम्मेदवार (फोटो फिचर)

मतदातालाई अाफ्नो पार्टीको प्रचार सामाग्री दिँदै विवेकशील साझाका काठमाडौं-९ का उम्मेदवार

काठमाडौं—प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि विवेकशील साझा पार्टीले घरदैलो कार्यक्रम तीब्र पारेको छ। काठमाडौं-८ का विवेकशील साझाका उम्मेदवार पुकार बम तथा काठमाडौं-९ मिलन पाण्डेले बुधबार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका थिए।

निर्वाचन अभियानका तस्विर हेर्नुहोस् :

#चुनाब #विवेकशील #साझा #घरदैलो