राजनीति

संघीय समाजवादी फोरमको घोषणापत्र सार्वजनिक

काठमाडौँ– आगामी प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै संघीय समाजवादी फोरम नेपालले  आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। 

सोमबार काठमाडौँमा प्रेस सम्मेलन गर्दै संघीय समाजवादी फोरमले घोषणा पत्र सार्वजनिक गरेको हो । संघीय समाजवादी फोरमको घोषणा पत्रमा संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाइएको छ। 

त्यसैगरी उक्त घोषणापत्रमा दलित,उत्पीडित तथा अल्पसंख्यक जनसमुदायको हक अधिकारलाई समेत मुख्य एजेण्डाको रूपमा लिइएको छ । 

यस्ताे छ संघीय समाजवादी फाेरम नेपालकाे घाेषणापत्र

 

प्रकाशित: २७ कार्तिक २०७४ १०:५० सोमबार

संघीय समाजवादी फोरमको घोषणापत्र सार्वजनिक