राजनीति

यी हुन् कोशीमा कांग्रेसका कार्कीलाई समर्थन गर्ने सांसदहरु (नामावलीसहित)

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।

कार्कीले आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन्।

यस्तो छ समर्थन गर्ने सांसदहरुको नामावली:

प्रकाशित: २६ आश्विन २०८० ११:५२ शुक्रबार

केदार कार्की कोशी प्रदेश