राजनीति

नयाँ शक्तिको प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ४९ स्थानमा उम्मेदवारी (सूची सहित)

काठमाडौं- पहिलो चरणमा मंसीर १० गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ शक्तिले कूल २६ स्थानमा उम्मेद्वारी दिएको छ। त्यस्तै प्रदेशसभातर्फ ४९ स्थानमा उम्मेद्वारी दिएको छ पार्टीले जनाएको छ।

नयाँ शक्तिले गोरखा २ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसँग तालमेल गरेको छ। यस्तै रसुवामा प्रदेश सभातर्फ कांग्रेससँग तालमेल छ। गोरखा २ बाट नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उम्मेदवार छन्।

उम्मेदवारहरुको सूची

प्रतिनिधिसभा तर्फ

प्रकाशित: १० कार्तिक २०७४ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App