राजनीति

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

फाइल तस्बिर

प्रधानमन्त्री  पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीले छलफलका लागि बोलाएको बताइएको छ।अध्यक्ष ओलीको साथमा उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौला पनि रहेका छन।

प्रकाशित: १४ आश्विन २०८० ०४:४४ आइतबार

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल