राजनीति

एमाले बागमती अधिवेशन: राति ८ बजे नामावली प्रकाशन, भोलि मतदान

नेकपा (एमाले) बागमती प्रदेश कमिटीको निर्वाचन कार्यतालिका परिवर्तन भएको छ।

परिवर्तित कार्यतालिका अनुसार ४ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता गरिने भएको छ भने साँझ ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।

त्यस्तै राति ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिमा उल्लेख छ। बिहीबार बिहानदेखि मतदान सुरु हुने बताइएको छ।

प्रकाशित: १० आश्विन २०८० ०९:०७ बुधबार

एमाले बागमती अधिवेशन