राजनीति

टुँडिखेलमा सेनाको फूलपाति बढाइँ (फोटो/ भिडियो)

काठमाडौं- नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ।  राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेलमा आयोजित विशेष फूलपाती बढाइँ समारोहमा सरिक भइन्। सो अवसरमा नेपाली सेनाका जवानले राइफल र तोपको बढाइँ गरेका थिए। छिटो लहरे बढाइँ, एकट्ठा बढाइँ, एकसाथ लहरे बढाइँ र आफूखुशी बढाइँ गरिएको थियो।

पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट साशन शुरु गरेदेखि वर्षेनी गोरखाको दशैं घरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबार पुर्‍यायएर भित्र्याउने चलन छ।

 

टुँडिखेलमा सेनाको फूलपाति बढाइँ फोटो/ भिडियो