राजनीति

बहुसंख्यक पहिचान सहितको संविधान माग गर्दै प्रदर्शन गर्ने पक्राउ

बहुसंख्यक जनताको पहिचानसहितको संविधान माग गर्दै प्रदर्शन गर्ने पक्राउ परेका छन्।

बुधबार माइतिघर मण्डलामा बहुसंख्यक जनताको पहिचानसहितको संविधान माग गर्दै प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो।

थरुहट थारुवान राष्ट्रिय मोर्चा, युथ एसोसिएसन अफ नेपाल, तराई मधेश राष्ट्रिय परिषद आवद्धले बहुसंख्यक जनताको पहिचान सहितको संविधान माग गर्दै प्रदर्शन गरेका थिए।

प्रदर्शनको क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ।  

प्रकाशित: ३ आश्विन २०८० १२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App