नेपाली काँग्रेसले आज बिपी साहित्य महोत्सव मनाउँदै छ।भदौ २४,२५ र २६ गते मनाउने भनेको बिपी साहित्य महोत्सव २४ र २५ गते मात्रै मनाएको थियो।संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएसँगै एक दिनको कार्यक्रम बाँकी थियो ।
आज एक दिन बिपी साहित्य महोत्सव मनाउन लागेको हो । महोत्सव पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे १० बजेबाट सुरु हुनेछ।
प्रकाशित: ३ आश्विन २०८० ०४:१९ बुधबार