राजनीति

तस्बिरमा संविधान दिवस (फोटो/भिडियो)

काठमाडौं- संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा विविध कार्यक्रम भएको छ। संविधान दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका विशिष्ठ व्याक्तिहरुको उपस्थिति थियो।

कार्यक्रममा नेपाली सुरक्षा निकाय, सांस्कृतिक समूह र खेलाडिहरुले विषेश प्रस्तुति दिएका थिए।

भिडियो:


 

 

तस्बिरमा संविधान दिवस फोटो/भिडियो