राजनीति

वडाध्यक्ष पदका उम्मेदवार यादवको निधन

सप्तरी-  राजविराज नगरपालिका १५ मा राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट वडाअध्यक्षका उम्मेदवार महन्थी यादवको निधन भएको छ।

 ६६ वर्षिय यादव क्यानसरबाट पीडित थिए। मौन अवधि सुरु हुनु भन्दा अघिसम्म चुनाव प्रचार प्रसारमा रहेका यादवको घरमै आराम गरिरहेको अवस्थामा निधन भएको राजविराज नगरपालिकामा राजपाका मेयर पदका उम्मेदवार शम्भु यादवले जानकारी दिए।

महन्थी साविकको देउडिभरुवा गाविसका पूर्व अध्यक्ष समेत हुन् ।

 

प्रकाशित: ३१ भाद्र २०७४ १३:०० शनिबार

वडाध्यक्ष पदका उम्मेदवार यादवको निधन