राजनीति

प्रधानमन्त्री दाहालसँग सार्क महासचिवको भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो।

सो अवसरमा प्रधानमन्त्री दाहालले महासचिवका रूपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: १३ भाद्र २०८० ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App