राजनीति

डा. केसीको पक्षमा प्रदर्शन (फोटो/ भिडियो)

काठमाडौं- चिकित्सा क्षेत्रको सुधारको माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार विशाल प्रदर्शन भएको छ। डा. केसीको पक्षमा माइतिघरमा जुटेर जुलुश बानेश्वर पुगेको थियो। विभिन्न प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो।

भिडियो:

डा. केसीको पक्षमा प्रदर्शन फोटो/ भिडियो