राजनीति

काँग्रेस संसदीय दलको बैठक आज सकिने

सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ। 

बैठक आज बिहान ११ बजेबाटत नयाँ बानेश्वरमा शुरु हुनेछ। गत शुक्रवारबाट शुरु भएको संसदीय दलको बैठकमा संसद अवरोध हटाउने लगायत पार्टीका बारेमा छलफल भइरहेको छ। बैठक आज निस्कर्षसहित सकिनेछ ।

प्रकाशित: २९ श्रावण २०८० ०३:५१ सोमबार

कांग्रेस संसदीय दलको बैठक