राजनीति

राजेन्द्र लिङदेन भन्छन: ‘छानबिन समिति बनाउदा सरकार र देशलाई क्षति हुने बिषय के थियो? बुझौ न त’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले क्विन्टल सुन प्रकरण छानबिन गर्न समिति बनाउँदा हुने नोक्सानीबारे संसदलाई जानकारी दिन आग्रह गरेका छन्।

तेह्र दिनपछि चलेको संसदमा मंगलबार आफ्नो भनाई राख्दै उनले भने, ‘समिति बनाइदा खेरी सरकार र देशलाई क्षति हुने बिषय के थियो ? के नोक्सान हुन्थ्यो ? बुझौं न त।’

प्रकाशित: २३ श्रावण २०८० ११:३३ मंगलबार

अध्यक्ष राजेन्द्र लिङदेन