राजनीति

सभामुखसहित शीर्ष नेताको बैठक निष्कर्षविहीन, संसद् भने चल्ने

सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित बसेको तीन दलको शीर्ष नेताको बैठक निष्कर्षविहीन सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति बन्न नसकेको हो।

बैठक पछि बोल्दै एमाले सचेतक महेश बर्तौलाले बैठकमा कुनै सहमति नभएको तर पनि आजको संसद् अघि बढ्ने बताए।  

प्रकाशित: २३ श्रावण २०८० ०८:०९ मंगलबार

शीर्ष नेताको बैठक