राजनीति

संसद् दलीय भागबन्डाको बन्धक भयो: सोबिता गौतम

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद् दलीय भागबन्डाको बन्धक बनेको बताएकी छिन्।  

सोमबार सामाजिक सञ्जालमा लेख्दै गौतमले संसद् दलीय भागबन्डाको बन्धक बनेको बताएकी हुन्।

उनले लेखेकी छिन्, 'नेपालको सार्वभौम संसद दलीय भागबन्डाको बन्धक भएको छ। कति विधेयकमा छलफल थियो, संशोधन थियो, जनताको आवाज बोल्नु थियो तर नेपालको सार्वभौम संसद दलीय स्वार्थको जालोमा जेलिएको छ।'  

सरकार र एमालेबीच सहमति जुट्न नसक्दा आजका लागि बोलाइएको संसद बैठक बस्दै नबसी मंगलबार सम्मका लागि स्थगित भएको छ।  

प्रकाशित: २२ श्रावण २०८० ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App