राजनीति

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दै

आज सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ। 

बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुरु हुनेछ । बैठकमा समसामयिक राजनीतिका साथै पार्टीका विषयमा छलफल हुनेछ ।

प्रकाशित: २१ श्रावण २०८० ०३:२० आइतबार

नेकपा (एकीकृत समाजवादी)