राजनीति

बझाङको दुर्गाथलीमा एमालेको जित

बझाङ – बझाङको दुर्गाथली गाउँपालिकामा एमालेले विजय हासिल गरेको छ । एमाले प्रयागराज जोशी १५९० मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जनक दौल्यालले १४५३ मत प्राप्त गरे । 

त्यसैगरी उपाध्यक्षमा एमालेकै पार्वती देवी जपे्रल १६१२ मत सहित विजयी भइन । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शान्ति महतले ८५३ मत प्राप्त गरिन् । 

 

प्रकाशित: १६ असार २०७४ ११:५२ शुक्रबार