राजनीति

सांगठनिक सुदृढिकरणका लागि समुदायमा कांग्रेस अभियान सञ्चालन गरिने

नेपाली कांग्रेसले सांगठनिक सुदृढिकरणका लागि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ।

बुधबार साँझ पार्टी केन्द्रिय कार्य समितिको निर्णयहरु सुनाउदै महामन्त्री विश्वप्रकाश शर्माले भदौ १० देखि २४ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन्।

प्रकाशित: १० श्रावण २०८० १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App