राजनीति

कांग्रेसले ३५ जना केन्द्रीय नेतालाई जिल्लामा खटाउने

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह दोस्रो चरणको चुनावमा ३५ जना केन्द्रीय नेतालाई जिल्लामा खटाउने भएको छ। केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको बैठकले असार १४ गते हुने चुनावका लागि विभिन्न जिल्लामा जान निर्देशन दिएका हुन्।

कांग्रेसले भीमसेन दास प्रधान ताप्लेजुङ, रामशरण महत इलाम, विमलेन्द्र निधिलाई मोरङ जान खटाएको छ। सूची हेर्नुस्:

प्रकाशित: ५ असार २०७४ १३:१० सोमबार