राजनीति

केपी ओली कम्बोडिया भ्रमणमा जाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणमा जाने भएका छन्।

नेकपा एमालेकाे  सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओली साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमणमा जाने तय जानकारी दिएका हुन।

प्रकाशित: ३० असार २०८० १३:१३ शनिबार

केपी ओली कम्बोडिया भ्रमणमा जाने