राजनीति

एमाले सचिवालय बैठक सम्पन्न, बागमती प्रदेश इन्चार्जमा गुरु बराल

नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ। आज बसेको बैठकले बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई दिएको छ।

आजको बैठकले यस बाहेक केही नेताहरूको पार्टीमा जिम्मेवारी हेरफेर भएको  एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन। 

प्रकाशित: ३० असार २०८० १२:५८ शनिबार

एमाले सचिवालय बैठक सम्पन्न बागमती प्रदेश इन्चार्जमा गुरु बराल