राजनीति

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ।

शुक्रबार सभापति  देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको हो।

लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको देउवाले बताएका छन्।  

त्यस्तै उनले नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको पनि बताएका छन्।  

प्रकाशित: २९ असार २०८० १२:११ शुक्रबार

विदशेमन्त्री डोनाल्ड लू