राजनीति

श्रावण २ गतेलाई सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ। आजबाट सुरु हुने भनिएको बैठक अन्तिम समयमा आएर सारिएको हो। 

आगामी बैठक साउन २ गते  पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने बताइएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि आजदेखि बस्न लागेको थियो।

प्रकाशित: २७ असार २०८० ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App