ललिता निवासको जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) मंगलबार थप दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मालपोत कार्यालयका तत्कालीन नासु योगराज पौडेल र खरिदार नारायणदास श्रेष्ठ रहेका छन्।
पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् भने मिश्र खरिदार हुन् ।
प्रकाशित: २६ असार २०८० ०६:५६ मंगलबार