राजनीति

कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

फाइल तस्बिर

कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।

मन्त्रीमा नियुक्त भएकाहरुको भने जिम्मेवारी तोकिएको छैन।

प्रकाशित: २२ असार २०८० ११:५६ शुक्रबार

कोशी प्रदेश