राजनीति

आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ भने अर्थ समितिको बैठक बिहान १० बजे बस्दैछ। 

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। समितिहरुमा  समितिगत विषयमा छलफल हुनेछ। 

प्रकाशित: २१ असार २०८० ०३:५४ बिहीबार

आज तीन संसदीय समितिको बैठक बस्दै