राजनीति

तार्केश्वर नगरपालिकामा एमालेका रामेश्वर निर्वाचित

काठमाडौं- तार्केश्वर नगरपालिकामा एमालेका रामेश्वर बोहरा मेयर पदमा निर्वाचित भएका छन् । उनी ९३२६ मतसहित विजयी भएका हुन भने नेपाली काँग्रेस उम्मेदवार श्रीराम थापाले ७७५७  प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयर एमालेकी भवानी डाेटेलले १०३३७ मतसहित निर्वाचित भएकी छन् । उपमेयरमा  नेपाली काँग्रेसले ६९८३ मत प्राप्त गरेकाे छ ।

प्रकाशित: ६ जेष्ठ २०७४ १३:०२ शनिबार

तार्केश्वर नगरपालिकामा एमालेका रामेश्वर निर्वाचित