राजनीति

भरतपुरमा ज्ञवालीलार्इ पछ्याउँदै रेणु

भरतपुर भरतपुर महानगरपालिकामा भएको पछिल्लो मतगणना अनुसार ४७५ मत अन्तरमा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । उनको १५९०१ मत प्राप्त गरिरहँदा माओवादीकी रेणु दाहालले  १५४२६ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित: ६ जेष्ठ २०७४ १२:५० शनिबार

भरतपुरमा ज्ञवालीलार्इ पछ्याउँदै रेणु