राजनीति

तार्केश्वर नगरपालिकामा ८८ मतले एमाले अगाडि

काठमाडौं- तार्केश्वर नगरपालिकामा एमालेले ८८ मतले नेपाली काँग्रेसलार्इ उछिनेकाे छ । तार्केश्वर नगरपालिकाकाे मेयर पदमा दावेदार एमाले रामकृष्ण बोहरा ७३३० र नेपाली काँग्रेस श्रीराम थापा ७२४२  प्राप्त गरेका छन् ।

उपमेयर भने एमाल ९११३ र  नेपाली काँग्रेस ६१८९ प्राप्त गरेका छन् ।

प्रकाशित: ६ जेष्ठ २०७४ १२:३५ शनिबार

तार्केश्वर नगरपालिकामा ८८ मतले एमाले अगाडि